विदेशी भाषा को दोभासे मार्फत दिइने श्रम परामर्श
[आवश्यकता अनुसार सधैँ] दोभासे मार्फत विदेशी भाषामा दिइने श्रम परामर्श
(परामर्श समय 120 मिनेट। केन्द्रमा आएर, अनलाइन मार्फत गर्ने। बुकिङ्ग आवश्यक पर्नेd)
अङ्ग्रेजी भाषामा दिइने परामर्श
Labor Consulting Available in English [Word फाइल/101KB] [PDF फाइल/68KB]
चिनियाँ भाषामा दिइने परामर्श
可以用中国語進行労働問題諮詢 [Word फाइल/95KB] [PDF फाइल/122KB]
भियतनामी भाषामा दिइने परामर्श
TƯ VẤN LAO ĐỘNG [Word फाइल/14KB] [PDF फाइल/44KB]
[समय-समयमा] दोभासे मार्फत विदेशी भाषामा दिइने श्रम परामर्श
(हरेक महिनाको पहिलो / तेस्रो सोमवार दिइने। परामर्श समय 45 मिनेट। अनलाइन / केन्द्रमा आएर / टेलिफोन मार्फत पनि दिइने। बुकिङ्ग आवश्यक)
*रात्रिकालीन श्रम परामर्श सञ्चालन गरिने छ!
जनवरी, मार्च, मे, जुलाई, सेप्टेम्बर, नोभेम्बर; यी हरेक महिनाको चौँथो बिहीबार सञ्चालन। 18:00 बजेदेखि 20:00 बजेसम्म (बुकिङ आवश्यक)
सोधपुछ, ओसाका महानगरीय विदेशी नागरिक जानकारी कर्नरमा
अङ्ग्रेजी भाषा चिनियाँ भाषा कोरियन / उत्तर कोरियन भाषा पुर्तगाली भाषा स्पेनी भाषा थाई भाषा फिलिपिनी भाषा भियतनामी भाषा इन्डोनेसियली भाषा नेपाली भाषा युक्रेनी भाषा रुसी भाषा जापानी भाषा
विदेशी भाषाको वर्किङ-रूल पुस्तिकाको लागि यता
अङ्ग्रेजी भाषा चिनियाँ भाषा कोरियाली भाषा युक्रेनी भाषाको रूसी भाषा भियतनामी भाषा इन्डोनेसियली भाषा नेपाली भाषा पोर्चुगिज भाषा सरल जापानी भाषा
युक्रेनी शरणार्थीहरूको रोजगारी सम्बन्धी सहायता
श्रम परामर्श
युक्रेनी भाषाको लागि यता! Тут українською мовою
ओसाका महानगरीय श्रम परामर्श केन्द्रमा, जापानमा परिश्रम गर्न इच्छा गर्ने युक्रेनी शरणार्थीहरूको लागि,श्रम परामर्श दिने गरेको छ।
साथै, जापानको वर्किङ रूल पुस्तिकालाई सजिलो जापानी भाषा, अङ्ग्रेजी भाषा, युक्रेनी भाषा, रूसी भाषामा रचना गरिएको छ।
रोजगारी सहायता
опомога у працевлаштуванні українським біженцям
युक्रेनी शरणार्थीको रोजगारी सहायता बारेमा/ ओसाका महानगर (Osaka-fu) वेबसाइट
पहिला फोन गर्नुहोस्! (बुकिङ आवश्यक पर्छ)
परामर्श काउन्टर
06-6946-2600