ओसाका महानगर श्रम परामर्श केन्द्र निम्न ठेगानामा स्थानान्तरण भएकोले सूचित गरिन्छ।
स्थानान्तरण हुने ठेगाना
पोष्टल कोड:540-0031
Osaka-shi Chuo-ku Kitahamahigashi 3-14 Eru Osaka Hon-kan 10F
Osaka Metro तानिमाचि लाइन / खेइहान्-देन्तेचु “तेम्माबाशि स्टेशन” बाट 300m पश्चिम तर्फ
Osaka Metro साकाइसुजि लाइन / खेइहान्-देन्तेचु “किताहामा स्टेशन” बाट 500m पूर्व तर्फ
L-Osaka भित्र नै स्थानान्तरण हुनेछ। (मिनामि-खान भवनको 3 तल्लाबाट होन-खान भवनको 10 तल्लामा स्थानान्तरण हुने।)
*परामर्श फोन नं. परिवर्तन हुँदैन।
परामर्श काउन्टर(परिवर्तन नहुने)
・परामर्श समय
सोमवार देखि शुक्रवार: बिहान 9:00 बजेबाट अपराहन्न 12:15 बजेसम्म, अपराहन्न 1:00 बजेबाट साँझ 6:00 बजेसम्म
हरेक बिहीबार (सार्वजनिक बिदा परेमा भोलिपल्टको कार्यालय खुल्ने दिन): बिहान 9:00 बजेबाट अपराहन्न 12:15 बजेसम्म, अपराहन्न 1:00 बजेबाट बेलुकी 8:00 बजेसम्म
・परामर्श फोन
श्रम परामर्श:06-6946-2600
यौन उत्पीडन / महिला परामर्श:06-6946-2601
टेलिवर्क परामर्श:06-6946-2608
कार्यशैली सुधारको पहल गर्न सहायता:06-6946-2605