आर्थिक वर्ष 2025 विदेशी श्रमिक लक्षित सेमिनार “जापानी बिजनेस म्यानर तथा कम्युनिकेसन” को आयोजना गरिने छ !

यो सेमिनारमा जापान तथा आफ्नो जन्म देशको सांस्कृतिक भिन्नता पहिल्याउँदै खुसी मन बनाएर काम गर्नका लागि, जापानको श्रम ऐन तथा कार्यस्थलमा गरिने संवाद बारे, सरल जापानी भाषामा परिचय गराइने छ।
सेमिनार सक्किएपछि YOLO JAPAN CORPORATION द्वारा “विदेशीको निमित्त भोजन कार्यक्रम” अन्तर्गत एउटा छोटो परामर्श भेला राखिएको छ।


विस्तृतमा “आर्थिक वर्ष 2025 विदेशी श्रमिक लक्षित सेमिनार “जापानी बिजनेस म्यानर तथा कम्युनिकेसन” को आयोजना गरिने छ !” भन्ने पेज हेर्नुहोस्।