युक्रेनी शरणार्थीहरूको रोजगारी सम्बन्धी सहायता

युक्रेनी शरणार्थीहरूको रोजगारी सम्बन्धी सहायता

युक्रेनी शरणार्थीहरूको रोजगारी सम्बन्धी सहायता

ओसाका महानगरले युक्रेनी शरणार्थीहरूको रोजगारीमा सहायता गर्छ।

युक्रेनी भाषाको लागि यता!  Тут українською мовою

 

ओसाका महानगरीय श्रम परामर्श केन्द्रमा, जापानमा परिश्रम गर्न इच्छा गर्ने युक्रेनी शरणार्थीहरूको लागि,श्रम परामर्श दिने गरेको छ।

साथै, जापानको वर्किङ-रूल पुस्तिकासरल जापानी भाषा, अङ्ग्रेजी भाषा, युक्रेनी भाषा, रूसी भाषामा निर्माण गरिएको छ र भविष्यमा यस पुस्तिका उपयोग गरेर वर्किङ-रूल प्रशिक्षण दिने योजना छ।

<उद्योगका समस्त महानुभावहरू समक्ष>
युक्रेनी शरणार्थीहरू भित्र्याउन सक्ने उद्योगहरू खोजिरहेका छौँ।
भित्र्याउने विचार गरिरहनु भएका उद्योगहरूले, “Hinan-min shushoku shien kigyou” अर्थात् शरणार्थी रोजगारी मद्दतकर्ता उद्योग स्वरूप दर्ता गर्न (कामको प्रकार, रोजगारीको अवधि छ छैन, रोजगारी दिने सङ्ख्या आदि) अनुरोध गर्दछौँ।
भित्र्याउने सम्बन्धमा दुबिधा या दर्ता बारे, सङ्कोच नमानि परामर्श गर्नुहोला *विस्तृत विवरणको लागि यता
त्यसको साथै उद्योग लक्षित, विदेशी नागरिकलाई रोजगारी दिने सम्बन्धी ज्ञानवर्धक सेमिनार पनि सञ्चालन गर्ने योजना छ।

विस्तृत विवरण निश्चित हुने बित्तिकै यस वेबसाइटको “सेमिनार / इभेन्ट-कार्यक्रम” पेज मार्फत सूचित गरिने छ।

कृपया पहिला टेलिफोन गर्नुहोस्!

परामर्श काउन्टर 
06-6946-2600